धनुषा ३ः नेपाली काँग्रेस त्यागेर नेता यादव एमालेमा, जुली महतोलाई सघाउने 

२०८२ माघ १० शुक्रबार
दिउसो १२:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र ३ को जटही निवासी एक नेपाली काँग्रेसका नेता एमालेमा प्रवेश गरेका छन् । 

शुक्रबार एक कार्यक्रमबीच एमालेकी उम्मेदवार जुली कुमारी महतोले उनलाई एमालेमा भित्र्याएकी हुन् । निर्वाचन भेटघाटको क्रममा महतोले नगराइन नगरपालिका वडा नं. २ जटही निवासी मुनेश्वर यादवलाई एमालेमा प्रवेश गरेका छन् । 

जुली महतोसँग भेटेपछि यादवले काँग्रेस छाडेर एमालेमा गएका हुन् । उनले यस निर्वाचनमा आफ्ना कार्यकर्तासहित जुलीलाई सघाउने बताएका हुन् । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८२ माघ १० शुक्रबार

Bureau Menus