देश कालमधेश प्रदेशः बस र कन्टेन्टर ठोक्किदाँ एक जनाको मृत्यू, तीनको अवस्था गम्भिर
डिएसपी विष्टका अनुसार आज साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम तिर जाँदै गरेको ना ३ ख ६९६४ नम्बरको ट्रक र विपरित दशाबाट भुस लोड गरेर आउँदै गरेको प्र १–०२–००१ ख ९०९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो ।
४ वर्ष अगाडि · देश काल











