देश काललोकतन्त्र रक्षाका लागि नेपाली काङ्ग्रेस पार्टीलाई विजय गराउन आवश्यकः नेता ढुंगाना
पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।
४ वर्ष अगाडि · देश काल








