देश कालगत कार्यकालको अधुरा कार्यहरु पहिले पुरा हुन्छः मेयर यादव
नव निर्वाचित नगर प्रमुख यादवले सहकार्य र समन्वयमा आगामी कार्यकालमा गरिएका अधूरा कामहरु सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।
४ वर्ष अगाडि · देश काल










