नेपालमा ६ हजार ९ सयको पीसीआर टेस्ट
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झन्डै ६ हजार ९ सयको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिएको छ। देशका सातै प्रदेशमा बुधबार दिउँसोसम्म ६ हजार आठ सय ७१ जनाको स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार देश

२०७७ बैशाख ४ बिहीबार, बिहान ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झन्डै ६ हजार ९ सयको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिएको छ।
देशका सातै प्रदेशमा बुधबार दिउँसोसम्म ६ हजार आठ सय ७१ जनाको स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार देशभर संक्रमितको संख्या यथावत् (१६) रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…