आर्थिक ब्यूरोधनुषाः महेन्द्रनगरको फर्निचरमा आगलगी हुँदा ५५ लाख बढीको क्षति
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











