अवैद्य कपडा सहित एक पक्राउ
न्यूज ब्यूरो, वीरगँज । पर्साको भिस्वाबाट अवैध कपडा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वाले अवैध साडी सहित शनिबार पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं। ५ सबैठवा निवासी ४२ बर्षिय तुना पाण्डेलाई पक्राउ गरिएको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक प्रेम खत्रीले वताए । भारतबाट

२०७७ जेठ २५ आइतबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको भिस्वाबाट अवैध कपडा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिस्वाले अवैध साडी सहित शनिबार पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं। ५ सबैठवा निवासी ४२ बर्षिय तुना पाण्डेलाई पक्राउ गरिएको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक प्रेम खत्रीले वताए ।
भारतबाट लकडाउनमा पनि लुकीछुपी ल्याइरहेको ५५ पिस साडी सहित निजलाई पक्राउ गरिएको खत्रीले जानकारी दिए ।
पक्राउ परेको साडी सहित मान्छेलाई आज भन्सार कार्यालय समेत बुझाइसकिएको पोखरिया का प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…