आर्थिक ब्यूरोगणेशमान चारनाथ नगरपालिकाले ल्यायो ६२ करोड बढीको बजेट
नगरसभाको लागि प्रमुख प्रशासकीय अधिकृत रँजीत यादवको विशेष आतिथ्य रहेको थियो । नगरको सम्पूर्ण कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सँचारकर्मी, अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











