ब्यूरो अपरेशनलकडाउनमा पनि कसरी महोत्तरी पसे १५ भारतीय किशोर ?
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी एकडारा गाउँको एक घरमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँप
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











