ब्यूरो अपरेशनमिर्चैयामा राहत किचलो : वास्तविक पीडित नभई आसेपासेलाई प्राथमिकता
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको छ । मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन् । लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











