ब्यूरो अपरेशनग्राभेल माफियाहरु नै ग्रोभल उत्खनन अनुगमनमा, वडाध्यक्ष अन्सारीले असुले करोडौँ
तस्विरमा देखिएका एक–एक अधिकारी, पदाधिकारी र जनप्रतिनीधिहरु ग्राभेल माफिया दिपेन्द्र यादव र राम बाबु यादवले सो ग्राभेल उत्खनन गर्दै आएका थिए । जसको लागि वडाध्यक्ष रुस्तम अन्सारी र गाउँपालिका अध्यक्ष रामप्रमोद यादव (डम्बर) यादवले हरि झण्डी दिएका थिए । स्थानीय सरकार अन्तर्गत पर्ने सो क्षेत्रमा दिनरात ग्राभेल उत्खनन हुँदा पनि आफू बेखवर रहेको बताउँदै आएका गाँपा अध्यक्ष यादव र वडाध्यक्ष अन्सारीले फ्रि को ग्राभेल लिएर करोडौँको बजेट झवाम्म पारेका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











