ब्यूरो अपरेशनबरकुर्वा माविबाट गणितको "प्रश्नप्रत्र आउट"
न्यूज ब्यूरो || जनकपुरधाम, १२ चैत्त । धनुषाको फकिरचन्द गामी जनता माध्यमिक विद्यालय बरकुर्वाबाट गणित विषयको प्रश्नपत्र बाहिरिएको छ । एईई परीक्षा २०७४ को आज तेस्रो दिन गणित विषयको परीक्षा भईरहेकोमा परीक्षा सुरु भएको केही बेरमै प्रश्नपत्र आउट भएको हो । परीक्षा सुरु भएको केही बेरमै भित्रबाट मोबाईल फोन म
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










