ब्यूरो अपरेशनमालपोत कार्यालय राजविराजमा १२ बर्षदेखि घुस उठाउने मुन्सी बनेका कर्मचारी 'अमरकान्त देव '
अहिले मोठ शाखामा समेत कार्यरत कर्मचारी अमरकान्त देवले लेखापढी व्यावसायी मार्फत आउने सेवाग्राहीसँग ५०० देखि २० हजार रुपैयाँसम्म घुस उठाउने गरेका छन् । अमरकान्त देव मालपोत कार्यालय सप्तरी राजविराजका पुराना कर्मचारी हुन् । उनी मालपोत कार्यालयमै विगत १२ बर्षदेखि राजनीतिक पावरको आडमा कार्यरत छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











