ब्यूरो-रिपोर्टरलालबाबु राउत मुख्यमन्त्री हुँदा धर्मको आधारमा गरेको विभेद हामी बिर्सन्नौँः अभियन्ता साह
एसिड पिडित आरती साह अहिले जनकपुरधामस्थित तरकारी बजारमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी हुन् । उनको श्रीमानले नै एसिड आक्रमण गर्दा उनी सख्त घाईते भएकी थिइन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










