ब्यूरो-रिपोर्टरप्रदेश २ः ओरकेष्ट्रामा नाच्न लगेकी ४ नेपाली युवतीको उद्धार
उनीहरुलाई दैनिक १५ सय भारु पारिश्रमिकको प्रलोभन देखाइएको थियो। छौडादानोमा अरु धेरै नेपाली युवती पनि आर्केस्ट्रामा नृत्य गर्दै आएका उद्धार गरिएका युवतीहरुले बताएका छन्।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









