गल्फ समाज सेवा सँस्थाका सँस्थापक अध्यक्ष 'मनान हुसैन' (राईन) को अश्लिल भिडियो भाईरल

२०८३ भदौ २० शनिबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम युवाहरुको कतारस्थित गठन गरिएको गल्फ समाज सेवा सँस्थाका सँस्थापक एवम् आयोजक मनान राईन (हुसैन) को अश्लिल भिडियो भाईरल भएको छ । 

एक युवतिसँग फेसबुक मेसेन्जरमा गरिएको अश्लिल भिडियो कलको भिडियो भाईरल बनेको हो । सो भिडियो हालसालै केही दिन अगाडीको रहेको बताईएको छ । 

फेसबुक मेसेन्जर भिडियो कलमा धनुषा जनकपुरको भ्रमरपुरा बस्ने मनान हुसैनको सो भिडियो लव जिहाद अन्तर्गतको भएको बताईएको छ । 

केही महिना अगाडी जनकपुरको मधेश प्रदेश होटलमा भएको सामुहिक बलात्कार प्रकरणमा जोडिएका मनान हुसैनको सो होटलमा लगानी रहेको बुझिएको छ । 

गल्फ समाज सेवा सँस्थाका सँस्थापक समेत बताईएका हुसैनको अश्लिल भिडियो भाईरल बनेको हो । हिन्दु धर्मावलम्बीहरुको विरुद्धमा जथाभावी लेख्दै आएका मनान हुसैन कतारमा बैदेशिक रोजगारीमा बस्दै आएका हुन् । उनी धनुषा भ्रमरपुराका बस्दै आएका हुन् । 

 

  • 0%
  • 40%
  • 10%
  • 0%
  • 0%
  • 50%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ भदौ २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus