ब्यूरो-रिपोर्टरधनुषाको धनौजी गाउँपालिकामा लोसपाबाट जीवेन्द्र झा अध्यक्ष पदमा उम्मेदवार सिफारिस
जिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











