ब्यूरो-रिपोर्टरसार्वजनिक आस्थाको विषयमा हामी सधैं गम्भिर छौं : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सार्वजनिक आस्थाको विषयमा आफूहरु सधैं गम्भिर रहेको बताएका छन् । धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघामा महाबीर झण्डा मेलाको उदघाटन गर्दै मेयर मण्डलले हरेक धर्मले सु सज्जित धनुषाधाम नगरपालिकाले धर्म विकास र आस्थाको लागि हरेक तवरले स
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











