ब्यूरो-रिपोर्टरजनकपुरका जीतेन्द्र यादवलाई 'एक्जिटो एक्सेलेन्स अवार्ड'
धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थायी निवासी रहेका यादव विगत लामो समयदेखि काठमान्डौँमा आईटी क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । होस्टीँग सेवा, वेभ पोर्टल लगायत आईटी क्षेत्रमा योग्दान दिएको भन्दै सँस्थागत रुपमा उनलाई सम्मान गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











