ब्यूरो-रिपोर्टरसिरहामा श्रीमानको कुटाईबाट गर्भवती श्रीमतीको ज्यान गयो
न्यूज ब्यूरो || सिरहा, १९ वैशाख । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वामा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतिको ज्यान गाएको छ । गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् । मंगलबार बेलुका
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











