ब्यूरो-रिपोर्टरसिरहाः विना कसुर प्रहरीले मजदुरलाई गाली गर्दै कुटे
न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा घृणा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? हिजो लहानमा यस्तै भएको छ । लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्त
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











