ब्यूरो-रिपोर्टरराम नवमीमा भोली भव्य मोटरसाईकल रैली निकालिने
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था राम नवमीको अवसरमा भोली भव्य मोटरसाईकल रैली निकालिने भएको छ । राष्ट्रिय एकता अभियानले भोली बुधबार विहान ८ बजेदेखि भव्य मोटरसाईकल रैली निकालिने भएको छ । अभियानले महोत्तरीको पिपरादेखि जनकपुरधामस्थित जानकी मन्दिरसम्म भव्य कलश यात्रा निकाल्ने जनाएको
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










