राम नवमीमा भोली भव्य मोटरसाईकल रैली निकालिने
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था राम नवमीको अवसरमा भोली भव्य मोटरसाईकल रैली निकालिने भएको छ । राष्ट्रिय एकता अभियानले भोली बुधबार विहान ८ बजेदेखि भव्य मोटरसाईकल रैली निकालिने भएको छ । अभियानले महोत्तरीको पिपरादेखि जनकपुरधामस्थित जानकी मन्दिरसम्म भव्य कलश यात्रा निकाल्ने जनाएको

२०८१ बैशाख ४ मंगलबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था राम नवमीको अवसरमा भोली भव्य मोटरसाईकल रैली निकालिने भएको छ ।
राष्ट्रिय एकता अभियानले भोली बुधबार विहान ८ बजेदेखि भव्य मोटरसाईकल रैली निकालिने भएको छ । अभियानले महोत्तरीको पिपरादेखि जनकपुरधामस्थित जानकी मन्दिरसम्म भव्य कलश यात्रा निकाल्ने जनाएको हो ।
राम नवमीको अवसरमा हिन्दुवादी सँगठन रहेको राष्ट्रिय एकता अभियानले रैली निकालिने भएपछि हजारौँको सँख्यामा सहभागीता हुने जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…