धनुषाको शहिदनगरमा सार्वजनिक विदा सहित श्रद्धाञ्जली सभा
महान शहिद सूर्यनाथ रान सहादत दिएको भन्दै ती शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो ।

२०७६ फागुन १ बिहीबार, बिहान १०:३० बजे१ मिनेट पढाइ
महान शहिद सूर्यनाथ रान सहादत दिएको भन्दै ती शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो ।

२०७६ फागुन १ बिहीबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । २५ औं जनयुद्ध दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाले सार्वजनिक विदा दिँदै श्रद्धाञ्जली सभा समेत गर्ने भएको छ ।
२५ औं जनयुद्ध दिवसको अवसर पारेर शहिदनगर नगरपालिकाले एक दिने विदाको घोषणा गर्दै शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा समेत गर्ने जनाइएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदको इतिहास बोकेको शहिदनगरमा आज श्रद्धाञ्जली सभा गर्ने बताउनुभएको छ ।
प्रत्येक वर्ष फागुन १ गते अर्थात तत्कालिन नेकपा माओवादीले उदघोष गरेको जनयुद्धको दिन जनयुद्ध दिवस मनाउँदै आएको हो । नेपाल कम्युनिष्ट पार्टी र त्यसका भातृसंगठनले विभिन्न कार्यक्रमहरु गर्दै बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।
सोही क्रममा नेकपाको शहिदनगर नगर समितिले आज (विहिबार) श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो । शहिदहरुको स्मृतिमा पनि नगरपालिकाको नाम शहिदनगर राखिएको तथा शहिदनगरबाटै महान शहिद सूर्यनाथ रान सहादत दिएको भन्दै ती शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
गाउँ शहरमा चर्को आवाजमा भटटटट सेलेन्सर बजाउने २४ वटा मोटरसाइकल धनुषा प्रहरीको नियन्त्रणमा२ घण्टा अगाडि
बागमती सेवा समाज नेपाललाई नयाँ दिल्लीमा ग्लोबल सस्टेनेबिलिटी अवार्ड३ घण्टा अगाडि
जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेलले सम्हाले कार्यभार३ घण्टा अगाडि
टिकटक, फेसबुकप्रति कडा बन्दै धनुषा प्रहरीः टिकटकमा आपत्तिजनक भिडियो बनाएका जनकपुरका पासवान पक्राउ१० घण्टा अगाडि
११ घण्टा अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए
ब्यूरो-रिपोर्टर
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…