ब्यूरो-रिपोर्टरसउदीमा २३ नेपाली ७ महिनादेखि अलपत्र, मेनपावर पुगेन
न्यूज ब्युरो सउदी, २७ माघ । खाडी मुलुक सउदीमा वैदेशिक रोजगारीको शिलशिलामा गएका २३ जना नेपाली कामदार अलपत्र परेका छन् । नेपालको विभिन्न मेनपावरबाट सउदी गएका ती नेपालीहरुलाई कम्पनीले वास्ता नगर्दा अलपत्र परेका हुन् । अलपपत्र परेका ती नेपाली कामदारहरु बढी सिरहा जिल्ला र सुनसरी जिल्लाका रहेका छन् । उनीह
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











