ब्यूरो-रिपोर्टरओरकेष्ट्रा बारे वडाध्यक्ष यादवको समाचार लेखेको भन्दै कर्मचारीले सँचारकर्मी धम्काए
समाचारप्रति कुनै आपत्ति भए खण्डन गर्ने अधिकार हुँदाहुँदै वडाध्यक्ष यादव र न्यायिक समिति सदस्य फेकन यादवले बल जबरदस्ती धाकधम्की दिएको बताईएको छ । यसले सरकारको तलब खाने कर्मचारी र जनप्रतिनिधीको कुशलताप्रति प्रश्न खडा भएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











