सेनाले फायरिँग अभ्यास गर्ने, धनुषाधामदेखि चारनाथ खोलासम्म पशुचौपाया खुल्ला नछोडन आग्रह

२०७९ चैत १ बुधबार
बेलुकी ७:४१ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली सेनाले फायरिँग अभ्यास गर्ने भएपछि धनुषाधाम क्षेत्र र चारनाथ नदी क्षेत्रमा दोपाया चौपाया पशु खुल्ला नछोडन आग्रह गरिएको छ । 

सेनाले धनुषाधामको बालुवाखोला र गणेशमान चारनाथ नगरपालिकाको चारनाथ खोला क्षेत्रमा पशुचौपाया खुल्ला नछोडन आग्रह गरिएको हो । 

चैत्त १ देखि चैत्त ११ गतेसम्म सो क्षेत्रमा आर्टिलरी फिल्ड फायरिँग अभ्यास सँचालन गर्ने भएपछि सो क्षेत्रमा गाई, भैँसी, बाख्रा लगायतका घरपालुवा जनावरहरुलाई खुल्ला नछोडन आग्रह गरेको हो ।

सेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७९ चैत १ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus