
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली सेनाले फायरिँग अभ्यास गर्ने भएपछि धनुषाधाम क्षेत्र र चारनाथ नदी क्षेत्रमा दोपाया चौपाया पशु खुल्ला नछोडन आग्रह गरिएको छ ।
सेनाले धनुषाधामको बालुवाखोला र गणेशमान चारनाथ नगरपालिकाको चारनाथ खोला क्षेत्रमा पशुचौपाया खुल्ला नछोडन आग्रह गरिएको हो ।
चैत्त १ देखि चैत्त ११ गतेसम्म सो क्षेत्रमा आर्टिलरी फिल्ड फायरिँग अभ्यास सँचालन गर्ने भएपछि सो क्षेत्रमा गाई, भैँसी, बाख्रा लगायतका घरपालुवा जनावरहरुलाई खुल्ला नछोडन आग्रह गरेको हो ।
सेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो ।
यू–१९ को विश्वकपमा (World Cup) मा नेपाल
- २०७९ चैत १ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालले आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । १९२ रनको लक्ष्य पाएको
पूरा पढ्नुहोस्