ब्यूरो-रिपोर्टर१९ बर्षिय 'अमिषा यादव' ५ दिनदेखि बेपत्ता, खोजिदिन परिवारजनको गुहार
न्यूज ब्यूरो, जनकपुरधाम । कलेज पढन गएकी १९ बर्षिय अमिषा यादव विगत ५ दिनदेखि बेपत्ता रहेको परिवारजनले जनाएको छ । प्रदेश नम्बर १ को झापा जिल्लास्थित बिर्तामोडका स्थायी बासिन्दा श्रवण यादवकी १९ बर्षिय छोरी अमिषा यादव गत आईतबारदेखि हराइरहेको जनाइएको छ । काठमान्डौंको गोँगबु स्थित रहेको पासाँग ल्हामु शेर्
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










