ब्यूरो-रिपोर्टरगणेशमानचारनाथमा साइबर क्राइम नियन्त्रण सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
कार्यक्रममा जनकपुरका चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो भने एक दर्जनभन्दा बढी कलाकारहरूको सक्रिय सहभागिता रहेको थियो। कलाकारहरूले वास्तविक घटनामा आधारित प्रस्तुति मार्फत साइबर अपराधका जोखिम र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना फैलाएका थिए।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











