ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा कर्मचारीहरुको मनमौजी, कार्यालय बस्दैनन्, सेवाग्राहीलाई सास्ती
यस सन्दर्भमा नगर प्रमुख बिशेश्वर यादवले भने कर्मचारीहरुलाई पटक पटक समयमा आउन र दिनहुँ कार्यालय आउन उर्दी गरेको बताए । उनले विभिन्न काम बिशेष बताउँदै नआउने प्रवृति बढेको स्वीकारे । उनले यसलाई यही साताभित्र निराकरण गर्ने जनाए ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











