न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब क्याम्पसमा विभिन्न शिर्षकको खर्च विवरण सार्वजनिक भएपछि पादर्शि गर्न माग गरिएको छ ।
विद्यार्थीहरुले राराब कलेजको गेटमा आज धर्ना समेत दिएको छ । क्याम्पस प्रमुख प्रा. डा. बसन्त लाल कर्णले राराब कलेजमा अनियमितता गरेको आरोप लगाउँदै हरहिसाब पारदर्शी गर्न माग गरेका हुन् ।
विद्यार्थी संगठनका पदाधिकारी तथा सो कलेजमा अध्ययनरत विद्यार्थीहरुले राराब कलेजको गेटमा धर्ना समेत दिएका हुन् । कलेजको हरहिसाब पारदर्शी गर्नुपर्ने अडान उनीहरुको छ ।
कलेजमा कस्टमेटिक आईटमहरुको बिल बनाएर अनियमितता गरेको आरोप लगाउँदै विद्यार्थीहरुले चरणबद्ध आन्दोलन समेत सुरु गरेका छन् ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ असोज ८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्


