ब्यूरो-रिपोर्टरमन्त्री साहद्वारा कृषक समुहलाई मोबाइल र सिमकार्ड वितरण
न्यूज ब्यूरो, सिरहा, १६ चैत्र । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा जानुपर्ने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय, सिरहामा विहिबार आयोजित कृषक समूहलाई सञ्चार र कृषि सामग्री वितरण कार्यक्रममा उनले कृषि उत
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











