ब्यूरो-रिपोर्टरजनकपुरमा ओलीको पुतला फुकिए
ओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











