ब्यूरो-रिपोर्टरभडरियाका असई अनिल सिँहले राजाशैली देखायोः स्थानीयहरु
यता, असई सिँहले आफूलाई यहाँ आएको भर्खर एक महिना मात्र भएकोले कसैसँग चिनजान नभएकोले यस्तो भनेको हुनुपर्ने बताए । उनले आफूसँग धेरै सर्वसाधारण, राजनीतिक दलका अगुवा, नागरिक समाजका अगुवाहरुको अपेक्षा हुँदैमा कानुन विपरितका कार्यहरु गर्न नसकिने भएपछि यस्तो आरोप लगाएको हुन सक्ने बताए । उनले सो आरोपको खण्डन गर्दै हाजिरी भएको एक महिना मात्र भएकोले विस्तारै सबैसँग चिनजान र यहाँको अवस्थाबारे जानकारी लिन लागेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










