ब्यूरो-रिपोर्टरप्रदेश २ः प्रशासकीय प्रमुख उपर कुटपिट र लुटपाट
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्षमाथि उद्योगका प्रशासकीय प्रमुखमाथि कुटपिट र लुटपाटको आरोप लागेको छ । वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, राधाकृष्ण चौधरी लगायत २० जनामाथि ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियोगमा इलाका प्रहरी कार्यालय सिमर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











