ब्यूरो-रिपोर्टरकमला स्नानको बेला पशुबली प्रदान गर्नु दुःखदः महन्थ यादव
कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता तथा कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको विशिष्ट आतिथ्यमा महाआरती गरी चौथो वार्षिकोत्सव मनाइएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











