ब्यूरो-रिपोर्टरधनुषाको गणेशमान चारनाथ नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सो कार्यक्रमको बिशिस्ट अतिथीको आसन्न बाट गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले भन्ने हरेक मानवको जन्मदाता महिलालाई बराबर अधिकार दिनुपर्नेप्रति जोड दिए । उनले केही दिन भित्रमा मेयर शिक्षा कार्यक्रम नगरभरीमा लागू हुने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











