ब्यूरो-रिपोर्टरकल्याणपुर नपाका शाखा अधिकृत अख्तियारको फन्दामा
न्यूज ब्यूरो, सिरहा, २१ चैत्र । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ । गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएकोले उनलाई पक्राउ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











