कृषि/ कृषकसहकारी निमुखा र सीमान्तकृतको आस्था हो, यसलाई करमुक्त गर्नुपर्छः नेता साह
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका जनकपुरधाम शाखा का प्रमुख बिष्णु पराजुली ,साकुरा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष गणेश साह, ,जनकपुरधाम उद्योग वाणिज्यका कोषाध्यक्ष तथा सो सहकारी का उपाध्यक्ष प्रमेश्वर साह,कोषाध्यक्ष संतोष कुमार साह, संचालक सदस्य मनोज कुमार यादब सहित बिभिन बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · कृषि/ कृषक











