अदुवाको मूल्य नपाउँदा किसान मर्कामा
– प्रकाश धौलाकोटी तेह्रथुम, ५ पुस : आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोप्नुभयो । तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री

२०७४ पुस ५ बुधबार, दिउँसो ३:११ बजे४ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…