
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएको उल्लेख छ। उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजघटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रदेश सरकारले खानाको लागि बजेट दिएकै अवस्थामा आफूहरु सोही खाना गरिब वस्ती, मागेर खाने, सडक पेटीमा बस्नेहरुलाई दैनिक रुपमा वितरण गर्ने जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियपक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले ५२० मुर्दाको चादर, १२७ कुर्ता, १४० थान सेतो कमिज सहित महिलाहरुको कपडा समेत बरामद गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्लास्थित एक गाउँपालिका अध्यक्षले गुण्डाशैलीमा फाइलमा हस्ताक्षर गर्न लगाएको आरोप लगाइएको छ । धनुषाको औरही गाउँपालिकाको अध्यक्ष ब्रह्म देव यादवले आफ्नै कार्यलयका प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरलाई धाकधम्की तथा गालीगलोज गरेको आरोप लागेको हो । उपभोक्ता
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राईन र सलामत राईनको विशेष सक्रियतामा सो समाग्रीहरु वितरण गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरअहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकमनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोवर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो