क्राईम ब्यूरोघाँस काट्न गएकी महिलामाथि दिनदहाडै धारिलो हतियार प्रहार, सुनचाँदीका गरगहना लुटियो
दिनदहाडै खेतमा काम गरिरहेकी महिलामाथि भएको आक्रमण र लुटपाटको घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थाप्रति समेत प्रश्न उठाएको छ। प्रहरीले दोषीलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गरिने जनाएको छ।
३ महिना अगाडि · क्राईम ब्यूरो











