जनकपुरधाममा गुठीको अतिक्रमित भूमि खाली गराउने प्रयाससँगै बढ्यो त्रास र विवाद
जनकपुरधामस्थित बेला कुटी, जानकी मन्दिर, दशरथ मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, बिरख कुटी, कुवा मठ, हनुमानगढी मठ तथा लक्ष्मीनारायण मठलगायत २५ भन्दा बढी गुठीअन्तर्गतका धार्मिक संस्थासँग सम्बन्धित जग्गा विभिन्न रूपमा अतिक्रमणमा परेको दाबी हुँदै आएको छ।
३ महिना अगाडि · प्रमुख समाचार











