
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरसंयोजक जेसी लोकेन्द्र साहको विशेष रोहबरमा सो स्वास्थ्य समाग्रीहरु वितरण गरिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपुतला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको बताए ।
५ वर्ष अगाडि · देश काल
इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भु्रणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसा
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोहि क्रममा भारतियहरुले फ्याकेको ढुंगा सोहि जवान ढकाललाई लागेको तर उनी घाईते हुनबाट जोगिएको एसपी सापकोटाले वताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनगरपालिकाबाट बजेट बिनियोजन गरि यो कार्य शुरु गर्दा नगरका नागरिकहरुले पनि प्रशँसा गरेका छन् । समाजिक सँजाल सहित अन्य माध्यमबाट नगर प्रमुखको कदमलाई सराहना गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतर, वडाध्यक्ष र ठेकेदारले आफ्नो मान्छेको जमिन पर्ने ठाउँबाट सारेर अर्कोपट्टि बढी लम्ब्याएर सडक बनाउन थालेपछि विरोध गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोनगरपालिकामा कोभिड १९ रोकथाम अगामी त्यारीमा २५ बेडको आईसोलेश्वन वार्ड संचालन हुने नगरप्रमुख साहले बताए । पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजबन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८ बिरामीको मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · पालिका खबर