
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकरिब १० बर्ष अघि समाजिक परम्परा अनुसार वैवाहिक बन्धन बाँधिएकी महिलाको वैवाहिक दाम्पत्य जिवनबाट अविनाश नाम गरेको ९ बर्षिय छोरा र राधा नाम गरेकी ६ बर्षिय छोरी समेत रहेका छन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरोसँगको कुराकानीमा साहले अनलाईन मार्फत नै कर तिर्ने विधि नभएको कारण सेवाग्राहीको चाप अन्तिम समयमा आएर बढेपछि सेवाको अवधी बढाएको बताए । उनले यस्तै चाप रहिरहे माथिल्लो निकायसँग समन्वय गरी आगामी दिनमा पनि विहानदेखि साँझसम्म सेवा दिने जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
उनलाई आईतबार दिउँसो करिब १२ः३० बजेको समयमा सिरहाको मिर्चैया स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय गोलबजार लगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
समाचार प्रभावइलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख डा. तपन दाहाललाई उन्मुक्ति दिएर तीन प्रहरीलाई नै निलम्बन गरेपछि छानबिन समितिमाथि पनि प्रश्न तेर्सिएको छ । कुनै पनि कार्यालयमा कार्यालय प्रमुखको मुख्य जिम्मेवारी हुन्छ ।
५ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारसिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको छ । वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइ रहदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन् गरेर गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएको थिएन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरभारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीमेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालगठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो मदरसामा तालाबन्दी गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालहाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकामा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुनेछ ।
५ वर्ष अगाडि · देश काल