
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
किन हुन्छ यस्तो ?सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो । कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालशनिबार विहान करिब २ः०० बजेकै समयमा यादव ग्रील काटेर फरार भएको हो । जानकारी अनुसार, इलाका प्रहरी कार्यालय लहानको केही प्रहरीले आर्थिक प्रलोभनमा उनलाई योजनाबद्ध तरिकाले भगाएको हुनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ । नयाँ छर्की फुटेपछि पुरानो छर्कीमा पनि निकै असर गर्ने सम्भावना बढेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकेन्द्रिय सदस्य यादवले पनि माईकबाट सर्वसाधरणलाई कोरोनाबाट जोगिन विशेष ध्यान दिन सजगता अपनाउनु आग्रह गरेको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सोही क्रममा अस्पतालका सँचालक डाक्टर दिलीप साहले मुखियाको उपचारमा भएको खर्चको विवरण सहितको बील दिने बताएका छन् । उनले मुखिया परिवारलाई सक्कली बील पनि उपलब्ध गराउने बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
समाचार प्रभावबीचमा इलाका प्रहरी कार्यालय लहानले अस्पतालको पक्षबाट वकालत गरी पीडित पक्षलाई दबाउन खोजेको थियो भने प्रजिअ कणेलको निरन्तर चासोपछि अस्पतालले विहिबार मुखिया परिवारलाई १ लाख २ ५ हजारको रकम चेक मार्फत फिर्ता गरिदिएको हो ।
५ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजसंविधान र कानुनलाई अक्षरश पालना गरी कार्यान्वयन गर्ने, गराउने राजकिय ओहदामा आसिन व्यक्तिले पदीय मार्यादा, आचारणको ठाडो उल्लघंन गर्ने भएको त्यसलाई घृणित कार्यको सँज्ञा दिँदै निन्दा गरिएको अध्यक्ष गोविन्द पासवानले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालअवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाराजपरिषद्का पूर्व सदस्य कारी यादव‘सुमन’ को अगुवाईमा बुधबार बिहान पूर्व राजा ज्ञानेन्द्र शाहको तस्वीरमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएको हो
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारउनै मुन्नाले दिएको बयानका आधारमा अन्य आरोपितहरुको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी कारवाही अगाडि बढाइएको हो । समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा पुगेका मुन्नाले पनि बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
५ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल