
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालयस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रहरीले शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन र टाईप ७७ लेखिएको २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल
जनता समाजवादी पार्टीका प्रदेश जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालपुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले शहिदै शहिदको रगत र जनयुद्धको कलमले लेखिएको सँविधानलाई कुल्चेर ओभरटेक गर्न खोज्ने ओलीलाई सर्वोच्च अदालतको फैसलाले ब्रेक लगाइदिएको पनि प्रतिक्रिया दिएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही बेर अघि मात्र ओलीको समर्थन जनाउँदै मोटरसाईकल रयाली निकालेका उनका समर्थकहरुले संसद पुनःस्थापनाको समाचार विभिन्न सँचारमाध्यममा आएपछि अदालतको विरोधमा उत्रेका छन् ।
५ वर्ष अगाडि · देश काल
तर उनले ७६(२) को प्रधानमन्त्री रहिरहन विश्वासको मत लिँदाको परिस्थितिमा भिन्नता नआएको भन्दै फेरि विश्वासको मत लिन संसदमा नजाने भनेर ६ जेठमा ७६(५)अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनजयसवाललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित मालपोत कार्यालय अगाडी गोपाल प्रसाद कलवार सञ्चालक रहेको दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट उक्त पास बनाएको बयान दिएका थिए । उनले दिएको बयानको आधारमा प्रहरीले दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टो
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारप्रदेश २ सरकारले जिल्लाबाट सिफारिस पठाउन आलटाल गरिरहेको हो । ४९ हेक्टर भित्र १ हजार ९६७ बाट रुख छन् । भौतिक संरचना निर्माण हुँदा ३ सय बढी मात्रै रुख कटान हुने छ । कटान हुने रुखको बदलामा सार्वजनिक स्थानहरुमा १ लाख बिरुवा रोप्न सुरु गरिएको बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले जनाए । ‘बर्दिबास मेडिकल कलेज बर्दिबासमै बन्नु पर्छ,’उनले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकसहमतिको बुँदामा नेता पन्तको हस्ताक्षर बाँकी रहेको छ भने सहमति हुँदै गर्दा सचिव भीम आचार्य पनि वार्तास्थल सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुग्नुभएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक