
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
शिक्षक नियुक्तीको विषयलाई लिएर आफूहरूले शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराएको भएपनि कतैबाट सुनुवाई नभएको संघर्ष समितिका संयोजक महतोले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजानकी मन्दिर र मडवा क्षेत्रमा भिडियो सुटिँगको लागि मन्दिर व्यवस्थापन समिति, प्रशासनसँग अनुमति लिएर मात्र सुटिँग गर्नुपर्ने अवधारणा, मन्दिरको गोफा भित्र (मूल मन्दिर) मा क्यामेरा, मोबाईल प्रतिबन्ध गर्ने पनि जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहटका सँचारकर्मी सँजय सहनीले पत्रकार फँसाउने काण्डमा आफूलाई समेत मुछिएको दाबी गरेका छन् । उनले प्रहरी आफ्नो कर्मचारी बचाउन आफूलाई फँसाउने षडयन्त्र गरेको बताएका छन् । केही दिन अघि रौतहटकै एक सँचारकर्मीलाई फँसाउन जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवा मनोज साहले पत्रकारको गाडीमा
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनले शहीद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको दाबी गरे । तर शहिद परिवारले आफूहरुलाई कार्यक्रममा बोलाएर ठगेको प्रतिक्रिया पनि दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसका साथै, यात्रुहरुको सुविधाकै लागि निकट भविष्यमा यात्रुको सुबिधालाई मध्य नजर गर्दै अनलाईनबट समेत टिकट काटने ब्यवस्था मिलाउदा मिलाउदै गत भदौ ९ गते लहानस्थित ट्राफिक प्रहरीले ज्यातदी गरेको भन्दै बस व्यावसायीहरुको समान फिर्ता गर्न माग गरेको हो । सो क्रममा ट्राफिक, जनपद प्रहरी सहित लहान नपाका नगर प्रहरीले बस मजदुरहरुको समान लिएको आरोप छ । सो समानहरु फिर्ता गरिदिनको लागि दबाब दिने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकपार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनपक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारउनीहरुले मधेशी दलालोको भोँट दोगे तो अ‍ैसा रोड पाओगे जस्ता नाराहरु पनि लगाएका थिए । नागरिकहरुले आफ्नो मूल्य ५०० भन्दा कम लगाएर भोँट दिँदा विकासको अवस्था यस्तो दयनीय भएको भन्दै राजमार्ग आवतजावत गर्नेहरुलाई लज्जाबोध पनि गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
यातायात कार्यालय जनकपुरमा बायोमेट्रिक दर्ताको लागि २०७८ बैशाख २१, २२ र २७ गते अनलाईन फाराम दिएको दर्ता मितिका चालकहरुले यस कार्यालयमा भदौ २० गते आईतबार बायोमेट्रिक दर्ता हुने जनाइएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरउनले भने,‘धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुका साथै युवाहरुको व्यक्तित्व विकासका लागि विभिन्न सीपमूलक तालिमहरु समेत समय समयमा आयोजना गर्नेछु । रोजगारीका लागि सिलाई कटाई, ब्यूटिसियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउनेछु ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयस्तै अर्का पत्रकार सहनीले आफू निदोष रहेको र फरार नरहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आफूसँग भएको प्रमाण नष्ट गर्ने प्रयास भइरहेको पनि जनाएको छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काललुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।
५ वर्ष अगाडि · देश काल