
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगद्वारा जारी सूचनामा जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोहुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जगरनाथपुर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारबीपी राजमार्गस्थित रोशीगाउँपालिका वडा नम्बर ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार थियो। सप्तकोशीको पानीको कटानका कारण सुनसरीको साविकका गावस हरीपुर, प्श्चिम कुशाहा र लौकही गाविसमा हजारौ विघा खेतियोग्य जमिन भरुभुमि बनेको थियो। त्यस्तै ५ हजार भन्दा बढि घर परिवारको उठिवास भएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् । फेसबुकहरुमा जिम्मेवारी हेरफेरपछि केही जनाले जिम्मेवारी हेरफेरले प्रदेश सरकार दुरुस्त नहुने भनेर प्रतिक्रिया जनाएका छन् । मन्त्री यादवले यसलाई सहज रुपमा लिन आग्रह गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअहिले हुलाकी सडकमा देउरी परवाहास्थित सडकमै अधिक पानी जमेको कारण सवारी साधनको आवतजावत रोकिएको हो भने धनुषाको पूर्वी क्षेत्रबाट जनकपुरसम्म आउनको लागि सानो दुरीमा शहिदपथ नै वैकल्पिक बाटो भएपनि ठेकेदारले सडक नबनाउँदा बिजोग भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनयसरी डयुटीकै बेला प्रहरीको बर्दि लगाएरै एक स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्र मानिएको सिटी स्क्यानको ल्याबमा गएर बियर खानु प्रहरीको अनुशासन विपरित मानिन्छन् । अनुशासनहिनताको लागि उनलाई कारवाही समेत गर्न सकिने बताइन्छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राइनले जिल्लाको विभिन्न गाउँस्तरमा समिति गठन गर्ने कार्यक्रम गर्ने समेत रहेको बताउँदै गाउँस्तरबाट रक्त जम्मा गर्ने बताए । सो कार्यक्रममा सलामत राईन सहित गाउँकै १९ जनाले रक्त दिएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यभार सम्हाल्दै अधिकृत यादवले शिक्षा शाखामा हुँदा देखाएको इमान्दारितालाई दृष्टिगत गरी प्रशासनीक कार्यको जिम्मेवारी समेत सफलता र कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जाहेर गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतर, केही बेरपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ तेहि देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिदा स्थानीयहरु आक्रोसित बनेका थिए । सोही समय उनको कठालो समातेर हातपात गरेको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षक नियुक्तीको विषयलाई लिएर आफूहरूले शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराएको भएपनि कतैबाट सुनुवाई नभएको संघर्ष समितिका संयोजक महतोले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज