गणेशमान चारनाथ नगरपालिकामा यादवको नेतृत्वमा अखिल क्रान्तीकारीको नगर कमिटि
कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।

२०७८ भदौ १३ आइतबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित अखिल (क्रान्तिकारी) को नगर कमिटि चयन गरिएको छ । जीत कुमार यादवको अध्यक्षतमा २९ सदस्यीय कमिटि चयन गरिएको हो ।
शनिबार बसेको बैठकबाट यादवको नेतृत्वमा गरिएको नगर कमिटीको उपाध्यक्षमा प्रवास यादव, सचिवमा अविनाश शर्मा, कोषाध्यक्षमा सँगीता राई, सहसचिवमा रामसागर महतोलाई चयन गरिएको हो ।
यस्तै, सँगठनको सदस्यहरुमा संजना विक, रुवि साह, अनु साह, राहुल नायक, अभिनव आले, रमन यादव, राकेश यादव, मनिष यादव, कुलदिप दास, राम यादव, गोबिन्द यादव, अरुण यादव, प्रविन पासवान, ध्रुव कुमार महरा, अमरजित महरा, बिश्वजित यादव, कृष्ण कुमार महरा, धर्मेन्द्र दास, फाहिम राईन, आशिक राइन, अजमत राइन, राहुल यादव, प्रसान्त यादव, बिध्या अधिकारी लगायतका रहेका छन् ।
यस्तै सँगठनको बैकल्पिक सदस्यमा अनसारुल राइनलाई चयन गरिएको हो । जितकुमार यादवकै अध्यक्षता तथा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष मनिष यादवको प्रमुख अतिथ्यमा बसेको बैठकबाट २९ सदस्यी नगर कमिटी गठन गरेको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…